image
image

माओवादी केन्द्रीय कमिटी बैठक स्थगित  

काठमाडौं। नेकपा माओवादी केन्द्रले काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठक सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले स्थगित गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको नाम परिवर्तनलगायतका एजेन्डा थिए । शनिबारको बैठकमा नेताहरुले प्रदेशगत रिपोर्टिङ प्रस्तुत गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।