image
image

एमाले पार्टीको केन्द्रीय कमिटि बैठक आइतबार बस्ने 

काठमाडौँ २८ फागुन – नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटि बैठक बोलाएको छ। एमालेका स्थायी कमिटि सदस्य केशव बडालका अनुसार बैठक आगामी आइतबार अर्थात् चैत १ गते दिउँसो १ बजे बस्ने गरि बोलाईएको छ । 

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटिको बैठक बस्न लागेको हो।

पार्टीको माधव नेपाल समूहको भेलाले केन्द्रीय कमिटि बैठक माग गरेकाे थियाे।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।