image
योगेश,घनश्याम,रघुजी,अष्टलक्ष्मी,जनार्दन लगायतका नेताहरु प्रचण्ड-माधव पक्षको बैठक बहिष्कार गर्दै बाहिरिए ।

संसद पुनःस्थापना र नेकपा खारेज भएपछि बसेको प्रचण्ड–माधव  पक्षको स्थायी कमिटी बैठककै बीचमा नेताहरु निस्किने क्रम सुरु भएको छ । चार बजेबाट औपचारिक रूपमा सुरु भएको  बैठक जारी रहेको समयमा नै स्थायी  समिति सदस्यहरु भटाभट निस्किने निस्किएका हुन् ।

बैठकबाट योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल लगायतका नेताहरु बैठक हुँदाहुँदै बाहिरिएका हुन् ।  यता केपी ओली समूहको आन्तरिक बैठक पनि बालुवाटारमा बसेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
2.8%
depressed निराश
5.6%
thinking सोच्दै
2.8%
cry रुनु
62%
lol हाँसो
16.9%
perfect उत्तम
2.8%
surprise अचम्म
7%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।