image

मेलिना राई र निशान भट्टराईको नयाँ गीत सार्वजनिक

मेलिना राई र निशान भट्टराईको नयाँ गीत सार्वजनिक

काठमाडौँ, ९, असार । गायिका मेलिना राई र गायक निशान भट्टराईको मिठासपूर्ण स्वर रहेको गीत ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन रहेको गीतमा कृति न्यौपानेले संगीत भरेका हुन् । प्रमोद भट्टराईको शब्द रहेको गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन् । गीतमा शब्दमा प्रेम गर्नेहरुलाई भाग्यमा भन्दा पनि संघर्षमा विश्वास गर्न अनुरोध गरिएको छ । 

भिडियोमा मोडलद्वय अनु पराजुली र लोमस शर्माको नृत्य रहेको छ । फर्पिङ आसपासका स्थानमा छायाङ्कन भएको भिडियोलाई विनोद बमले निर्देशन गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।