image
image

शिरीष र ऋतुको रोइला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक

काठमाडौँ, १९, जेठ । गायक शिरीष देवकोटा र गायिका ऋतु कँडेलको स्वर रहेको रोइला (खेली) गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ । शिरीषकै शब्द, संगीत रहेको गीतमा कृष्ण विकको एरेन्ज रहेको छ । 

गीतको भिडियोमा अञ्जली अधिकारी र लोमश शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा गायक/गायिका पनि अटाएका छन् ।  काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन र दीपक विष्टले सम्पादन छ । दशक अगाडिदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका कँडेलका थुप्रै गीत रुचाइएका छन् । उनले आधुनिक, लोकपप, तीज गरी दर्जनौं गीतमा स्वर दिएकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।