image
सौगात र सलोनको ‘घनचक्कर’को ट्रेलर रिलिज

सौगात र सलोनको ‘घनचक्कर’को ट्रेलर रिलिज

काठमाडौँ, १०, जेठ ।  सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’को ट्रेलर रिलिज भएको छ ।

जितेन्द्र राजोपाध्याय निर्देशित फिल्मको ट्रेलरमा युवाहरुको सपनालाई कसरी घनचक्करमा पारिन्छ भन्ने विषय कमेडी शैलीमा देखाइएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायत पनि अटाएका छन् ।

फिल्मका निर्माता करुणा अर्याल र संगम भट्ट हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् । फिल्मको सम्पादन मित्र डी गुरुङ हुन् ।

‘घनचक्कर’ आगामी असार १० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।