image
image

मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको मागपत्र प्रमाणीकरण रोक्यो

काठमाडौँ, १८, चैत । मलेसियास्थित नेपाली दूतावासले नेपाली कामदारको मागपत्र प्रमाणीकरण रोकेकोमा मलेसियाका रोजगारदाताहरु असन्तुष्ट बनेका छन् । 

सन् २०२० देखि बन्द रहेको मलेसिया रोजगारको मागपत्र मलेसियास्थित नेपाली दूतावासले गत माघ २८ गतेदेखि प्रमाणीकरण गर्न  शुरु गरेकोे थियोे ।

करिब तीन वर्षदेखि रोकिएको डिमाण्ड एटेस्टेशनको कार्य शुरूवात भएको डेढ महिना नपुग्दै प्राविधिक कारण भन्दै पुनः रोकिँदा रोजगारदाताहरू दूतावास असहयोगी बनेको निष्कर्ष निकाल्दै असन्तुष्ट बनेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।