युएईमा रोजगारीको अवसर
काठमाडौँ २९ पौष । युएईमा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । युएईको विभिन्न कम्पनीले १२३ जना पुरुष र ३९ महिला नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब २५ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले सपोर्ट ह्युमन रिसोर्स प्रालिको कार्यालय सिनामंगल काठमाडौँमा माघ ६, ७, ८ र ९ गते अन्तर्वार्ता दिनु पर्नेछ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकल खर्चकामदार आफैले तिर्नु पर्नेछ भने विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट रोजगारदाता कम्पनीले बेहोर्ने छ।