रोमानियामा १ लाख ६६ हजार तलब सहित रोजगारीको अवसर
काठमाडौँ ११ पौष । रोमानियामा भारी संख्यामा नेपाली कामदारको माग गरिएको छ । रोमानियाको विभिन्न कम्पनीले ८० पुरुष र २० महिला नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्न सहित तलब १ लाख ६६ हजार माथि सम्म पाउनेछन् ।। इच्छुक कामदारले रिएज एण्ड फरह एम्प्लोईमेन्ट सर्भिस प्रालिको कार्यालय बसुन्काधरा ठमाडौँ पौष १८ गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।