image
image

आज ह्वातै घट्यो संक्रमित संख्या, यस्तो छ पछिल्लो विवरण

काठमाडौँ  १२ मंसिर । आज नेपालमा कोरोना भाइरसका १ सय ५८ जना संक्रमित थपिएका छन् ।   योसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ८ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हिजो नेपालमा कोरोना भाइरसका २ सय १३ जना संक्रमित थपिएका थिए ।


त्यस्तै, आज ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख २ हजार ३ सय ८९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट १ सय ५४ र एन्टिजेन विधिबाट ४ जनामा संक्रमण पुष्टि भएको हो ।
 

कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय २३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।