आज थप ३ सय ५१ जनामा संक्रमण पुष्टि
काठमाडौँ ७ मंसिर। आज नेपालमा कोरोना भाइरसका ३ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६ सय ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज २ सय ७३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ८ सय ९० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट ३ सय १३ र एन्टिजेन विधिबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।