उपत्यकामा निरन्तर घट्दै संक्रमित संख्या, कति भेटीए आज ?
काठमाडौँ २१ असोज । काठमाडौँ उपत्यकामा थप २ सय ९४ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा दुई सय ७ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा ५३ संक्रमित थपिएका हुन्।
यस्तै काठमाडौँ उपत्यकामा ३८१६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा २३३९, भक्तपुरमा ६९२ र ललितपुरमा ७८५ सक्रिय संक्रमित छन्।
यस्तै काठमाडौँ उपत्यकामा ३८१६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा २३३९, भक्तपुरमा ६९२ र ललितपुरमा ७८५ सक्रिय संक्रमित छन्।