image
image

चितवनमा कोरोना संक्रमणको जोखिम कायमै

काठमाडौँ, ९, असोज। चितवनमा अझैपनि कोरोना भाइरस (कोभिड–१९) महामारी संक्रमितको संख्या पाँचसयमाथि रहेकाले कोरोना जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

त्यसैले अझैपनि जनस्वास्थ्यका लागि अपनाउनु पर्ने सावधानीहरु तथा मापदण्डहरु पालना गर्ने कुरालाई वेवास्ता नगर्न स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक दिपकबाबु तिवारीले बताएका छन् । अहिलेको अवस्थामा आइसक्दा पनि कोरोना भाइरस सामान्य नभइरहदा अझैपनि नियम पालना गर्नु पर्ने उनको भनाइ छ । उनका अनुसार जिल्लाका २ लाख ७० हजार नागरिकलाई खोप लगाइ सकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।