नेपालमा बिग, बोल्ड, आकर्षक निशान म्यागनाइट लन्च हुँदै
काठमाडौं ४ फागुन । अब छिट्टै नेपालमा निशान म्यागनाइट गाडी भित्रिनी भएको छ। नेपालमा निशान गाडीको अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटोकर्पले फागुन १० (फ्रेब्रुअरी २२) गते नयाँ मूल्य सार्वजनिक गर्ने पनि जनाएको छ ।
एसयूभीको अनुभुति लिन पाउने उक्त गाडी देश भरका शोरुमहरुमा उप्लब्ध हुने जानकारी दिएको छ ।यस्तै नयाँ निशान म्यागनाइटको लन्च निशान गाडीको नेपाल बजार र हाम्रा मूल्यवान ग्राहकहरु प्रति प्रतिबद्धताको प्रतीक भएको पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक संदीप कुमार शारदाले बताए ।
बिग, बोल्ड, आकर्षक र करिश्म्याटिक एसयूभी रहेको निशानले आफ्नो उत्पादकत्वको बिकास गर्दै "Make in India, Make for the World" एसयूभीलाई विश्वभरी नै आरम्भ गरीरहेको छ र त्यसो गर्ने पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल भएको छ।