image
image
गंगापूर्ण हिमाल आरोहणमा बेपत्ता दुई जापानी नागरिक मृत फेला

गंगापूर्ण हिमाल आरोहणमा बेपत्ता दुई जापानी नागरिक मृत फेला

काठमाडौं : गंगापूर्ण हिमाल आरोहणमा बेपत्ता दुई जापानी नागरिक मृत फेला

मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएका जापानका दुई पर्वतारोहीको शव फेला परेको छ। हिदे सुके टेनिसी र तेचु हासिमुदोको शव माछापुच्छ्रे क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।