आज ह्वातै घट्यो संक्रमणदर, ११९५ जना कोरोना संक्रमणबाट मुक्त
काठमाडौँ १९ भदौ ।पछिल्लो २४ घण्टामा थप १ हजार २६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९ हजार ८७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।पछिल्लो २४ घण्टामा ६ हजार ७५३ जनाको पिसिआर र ३ हजार १२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै, २ हजार १९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्यसको संक्रमणबाट थप ९ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।
हाल सक्रिय संक्रमित ३१ हजार ८२६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.५ प्रतिशत रहेको छ।