उपत्यकामा थपिए ६८९ संक्रमित
काठमाडौँ ८ भदौ ।काठमाडौं उपत्यकामा ६८९ जनालाई संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन्।
त्यसैगरी हाल काठमाडौं उपत्यकामा १० हजार ५ सय ५८ सक्रिय संक्रमित छन्।काठमाडौंमा ६८८३, भक्तपुरमा १४१६ र ललितपुरमा २२५९ सक्रिय संक्रमित छन्।
त्यसैगरी हाल काठमाडौं उपत्यकामा १० हजार ५ सय ५८ सक्रिय संक्रमित छन्।काठमाडौंमा ६८८३, भक्तपुरमा १४१६ र ललितपुरमा २२५९ सक्रिय संक्रमित छन्।