image
image

महन्थ ठाकुर पक्षद्वारा  ‘नयाँ पार्टी दर्ता 

काठमाडौँ २ भदौ । जनता समाजवादी पार्टी, नेपालका महन्थ ठाकुर पक्षले नयाँ पार्टी गठन गरेका छन् । ठाकुर समूहले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल ‘लोकतान्त्रिक’ राख्ने निर्णय गरेको छ ।

नेता लक्ष्मणलाल कर्णले आजै दल दर्ता गर्ने कोशिस भैरहेको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले अहिले २२/२३ जनाको कार्यकारिणी समिति बनाईने पनि बताए । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेसँगै ठाकुर समूह नयाँ दल दर्ताको लागि अघि बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।