image
image

प्रदेश २ को प्रदेश प्रमुख राजेश पदमुक्त

काठमाडौँ ३२ साउन ।  सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश अहिराज नामले चिनिने राजेश झालाई हटाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई हटाएर हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरिएको हो ।

प्रदेश प्रमुखमा सिफारिश मिश्र कांग्रेसका पूराना नेता हुन् । उनी महोत्तरीका कांग्रेस नेता मिश्र २०४८ सालमा प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।