अमेरिकामा एकैदिन १ लाख ४३ हजारमा संक्रमण पुष्टि
काठमाडौँ २८ साउन । पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ४३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ७० लाख ५५ हजार ९१६ पुगेको छ ।
वल्डोमिटरको तथ्याङ्क अनुसार धेरै कोरोना संक्रमित हुने देशको पहिलो नम्बरमा अमेरिका रहेको छ भने दोस्रो नम्बरमा भारत रहेको छ ।
अमेरिकामा एकैदिन ६१४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ लाख ३५ हजार २१९ पुगेको छ ।
यस्तै अमेरिकामा एकैदिन ३६ हजार ७५ जना कोरोना मुक्त भएका छन् । यो सँगै अमेरिकामा कोरोना मुक्त हुनेको संख्या ३ करोड ५ हजार नाघेको छ ।