उपत्यकामा थपिए ९ सय ६४ संक्रमित
काठमाडौँ २७ साउन । बुधबार काठमाडौँ उपत्यकामा ९ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ संक्रमित थपिएका हुन्।
यस्तै काठमाडौँ उपत्यकामा ११ हजार ५६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौँमा ७८१३, भक्तपुरमा १३६० र ललितपुरमा १८८३ सक्रिय संक्रमित छन्।