image
image

उपत्यकामा पनि रोकिएन संक्रमित संख्या बढ्ने क्रम

काठमाडौँ  २६ साउन ।मंगलबार काठमाडौँ  उपत्यकामा १ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ  जिल्लामा ७९५, ललितपुरमा २४९ र भक्तपुरमा १५२ संक्रमित थपिएका हुन्।

हाल काठमाडौँ  उपत्यकामा १० हजार ९१० सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं जिल्लामा सबैभन्दा धेरै ७ हजार ६७७, ललितपुरमा १ हजार ८८३ र भक्तपुरमा १ हजार ३५० सक्रिय संक्रमित छन्। 


यसैगरी काठमाडौँ मा  निको हुनेको संख्या २ लाख १३ हजार ८ सय २४ पुगेको छ भने भक्तपुरमा २३ हजार ७ सय ५० पुगेको छ। त्यस्तै ललितपुरमा ४० हजार २ सय ३० पुगेको छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।