image
image

उपत्यकामा थपिए ९५१ संक्रमित 

काठमाडौँ २४ साउन ।आइतबार काठमाडौँ उपत्यकामा ९५१ जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ७४०, ललितपुरमा १५५ र भक्तपुरमा ५६ संक्रमित थपिएका हुन्। 

हाल काठमाडौं उपत्यकामा १० हजार ३८३ सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौँ जिल्लामा सबैभन्दा धेरै ७ हजार ३७६, ललितपुरमा १ हजार ७३४ र भक्तपुरमा १ हजार २७३ सक्रिय संक्रमित छन्। 

हालसम्म काठमाडौँ जिल्लामा कोरोनाबाट १ हजार ९८३ जनाले ज्यान गुमाएका छन्। त्यस्तै ललितपुरमा ६०७ र भक्तपुरमा ३९७ जनाको मृत्यु भएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।