उपत्यकामा बढ्यो संक्रमित संख्या, कति भेटिए आज
काठमाडौँ २३ साउन । शनिबार काठमाडौँ उपत्यकामा थप ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन्।