image
image

काठमाडौं महानगरपालिकाभित्र कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच सय बढी

काठमाडौं, २२, साउन। कोरोना भाइरस संक्रमण महामारीका कारण काठमाडौं महानगरपालिकाभित्र मात्र ५ सयभन्दा बढीको मृत्यु भएको छ। महानगरपालिका अनुसार बिहीबारसम्म महानगरभित्र ५१० जनाको मृत्यु कोरोनाका कारण भएको छ। 

महानगरपालिकाभित्र हालसम्म ७२ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये ६८ हजार ७७१ जना निको भइसकेका छन्। महानगरभित्र सबैभन्दा बढीको मृत्यु वडा नंं.१६ मा ७५ जनाको भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।