संक्रमित भएकामध्ये एक तिहाइ बढी संक्रमित उपत्यकामा, यस्तो छ पछिल्लो विवरण
काठमाडौँ २० साउन । पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमित भएकामध्ये एक तिहाइ बढी काठमाडौँ उपत्यकामा भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९०८ सहित उपत्यकामा १२७९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेका छन् । बितेको २४ घण्टामा देशभर ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमा काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेका छन् । बितेको २४ घण्टामा देशभर ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।