image
image

यूएईमा बक्र इदको अवसरमा वर्षकै सबैभन्दा लामो बिदा दिने 

काठमाडौँ ३० असार । यूएईमा वर्षकै सबैभन्दा लामो बिदा दिईने भएको छ । यूएई सरकारले इद अल–अधा (बक्र इद) को अवसरमा जुल–हिजाह ९ देखि जुल हिजाह–१२ अर्थात् १९ जुलाइ, सोमबारदेखि २२ जुलाइ बिहीबारसम्म बिदा दिने घोषणा गरेको हो । 

२२ जुलाई पछि दुई दिन सप्ताहन्त (नियमित बिदा) पर्न गएकोले २४ सम्म विदा हुने भएको हो । २०२१ को लागि यूएईमा यही नै सबैभन्दा लामो बिदा हुने बताईएको छ । 
   
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।