image
image

पारिवारिक र भ्रमण भिसा जारी गर्दै कतार

काठमाडौँ २५ असार । अब कतारले  पुनः पारिवारिक र टुरिस्ट भिसा जारी गर्ने भएको छ। कतारले १२ जुलाईदेखि लागु हुने पारिवारिक र टुरिस्ट भिसा जारी गर्ने भएको हो ।

 कतारको आन्तरिक मन्त्रालयका अनुसार आवश्यक मापदण्ड पालना गराएर यात्रीलाई  कतारमा भूमि, समुन्द्री वा हवाइमार्गबाट प्रवेश गर्न दिने भएको हो ।  सरकारले हालै स्वीकृत गरेको यात्रा नीतिभित्र रहेर पारिवारिक र टुरिस्ट भिसा कार्यान्वयन गराउन लागेको हो।      
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।