यी हुन् ‘कोभिड–१९’ भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घोषित नेपाली चेली
काठमाडौँ ११ असार । नेपाली चेली सविना श्रेष्ठ कोभिड–१९ विरूद्ध जोन्सन भ्याक्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घोषित भएकी छिन्। बिल गेट्सको लगानी रहेको उक्त कम्पनिले कोरोना भाइरसविरूद्धको भ्याक्सिन उत्पादन गर्दै आईरहेको छ ।
श्रेष्ठ पोखराबाट अध्ययन गरेर नेदरल्याण्ड पुगेकी हुन् । उनलाई यसै साता जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो। २६ वर्षकी सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्षमा यान तथा सेटलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।