image
image

मलेशिया लगाएतका खाडी सय भन्दा बढी अलपत्र

काठमाडौँ ५ असार । कोरोना भाईरसका कारण विभिन्न देशमा नियमित उडान नहुँदा नेपालीहरुका शव थुप्रिन थालेका छन्। मलेशिया लगाएतका खाडीमा  १ सय ९ शवहरु अलपत्र परेको वैदेशिक रोजगार बोर्डले जनाएको छ  ।
 
वैदेशिक रोजगार बोर्डका अनुसार साउदीमा ४६, मलेसियामा ४०, युएईमा ९, कतारमा ८, कुवेतमा ४ र बहराइनमा २ वटा शव अड्किएका छन्। नियमित उडान नहुँदा शवहरु ल्याउन समस्या रहेको बोर्डले जनाएको छ। यी शव कोरोना बाहेक विभिन्न कारणले ज्यान गुमाउनेहरुको हो।
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।