फागुनको पहिलो साताबाट संयुक्त आन्दोलन सुरुहुने प्रचण्डको चेतावनी
काठमाडौँ माघ २२। नेकपा दाहाल-नेपाल समूहले आवहान गरेको बन्दले सामान्य जनजीवन प्रभावित भएको छ । काठमाडौँका सडकमा निजि सवारीसाधन हल्का रुपमा चलेको भएपनि पब्लिक सवारिसाधन एकदमै निउन रुपमा गुडेका छन् । त्यस्तै आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो फागुनको पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो फागुनको पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । सरकारले संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै शपथ खुवाउनु निरंकुशताको पराकाष्ठ भएको उनले बताए । उनले प्रगिमनको भद्दा रूप र जंगलीराजको सुरुवात भएको पनि बताए।