image
image

नेपाल एयरलाइन्सले एकतर्फी दुबई–काठमाडौं चार्टर उडान गर्ने

काठमाडौँ १ असार । नेपाल एयरलाइन्सको दुबई–काठमाडौं एकतर्फी चार्टर उडान हुने भएको छ। कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि  यूएईमा विविध कारणले रोकिएका नेपालीहरुलाई लक्षित गरि नेपाल एयरलाइन्सले आगामी जुन २३ र ३० तारिक गरि हप्ताको दुई (दुबई–काठमाडौ) एकतर्फी उडान सुचारु गर्ने भएको हो।


आज मंगलबारदेखि टिकट बिक्री समेत थालिएको छ । नेपाल एयरलाइन्सले एकतर्फी उडान सुचारु गरेपनि टिकट एजेन्सीहरूले सहज रुपमा हवाई टिकट उपलब्ध नगराएको पाईएको छ ।   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।