image
image

नेकपा दाहाल–नेपाल समूहले  बिहीबार देशव्यापी आमहड्तालको घोषणा (प्रेस विज्ञप्ती सहित )

काठमाडौँ माघ २१ । केहि समय देखि असन्तुष्ट दाहाल-नेपाल समूहले देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शन गर्दै आइरहेको छ । यसै क्रममा भोलि बिहीबारका लागि उक्त समूहले देशव्यापी आमहड्तालको घोषणा गरेको छ । दाहाल- नेपाल समूहको केन्द्रिय संघर्ष समितिले आज पत्रकार सम्मेलन गरि देशव्यापी आमहड्तालको घोषणा गरेको हो । 

यसअघि प्रतिनिधि सभा विघटन विरुद्धको जारी तेस्रो चरणको संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आम हड्ताल घोषणा गरिएको नेकपा दाहाल–नेपाल समूहले जनाएको छ ।  पत्रकार सम्मेलन पछि वितरण गरिएको प्रेस वक्तव्यमा यसअघि नै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत राख्ने उल्लेख गरिएको छ । 

प्रेस विज्ञप्ती :  

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।