प्रधानमन्त्रीको फोटो सहित काठमाडौँमा मोटरसाइकल र्याली
काठमाडौं माघ २१ । संसद विघटन पछि दुइ समूहमा छुट्टिएको नेकपा समूहले छुट्टा छुट्टै विरोध प्रदशन गरिरहेका छन् । काठमाडौँ लगायतका देशका मुख्य सहरहरुमा हुदै आइरहेको प्रदर्शन आज काठमाडौँमा ओली समूहको र्याली निकालेको छ ।

यस्तै ओली समूहले माघ २३ गते बृहत सभा गर्ने पनि भनिएको छ । आज ओली समूहको र्यालीमा प्रधानमन्त्रीको फोटो सहित प्रदर्शन भईरहेको । छ। बालकुमारी पुलबाट शुरु भएको र्याली सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथाली, त्रिपुरेश्वर, जमल, नारायणहिटी, कमलपोखरी, गौशाला हुँदै तीनकुनेमा टुंगिदैछ ।