image
image

भोलि हुने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित

काठमाडौँ माघ २० । भोलि बुधबारका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शार्मा ओलीले भोलि ११ बजे बुधबारका लागि डाकिएको संवैधानिक परिषद्को बैठक साझा ५ बजे सारिएको भएपनि स्थगित भएको छ ।परिषद् सदस्य समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीसँगै, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रमुख प्रतिपक्षीदलका नेता सदस्य रहन्छन्। हाल प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको छ। परिषद्का अध्यक्ष भने  प्रधानमन्त्री केपी शर्मा ओली रहेका छन् ।    
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।