image
image

जसपाको महन्‍थ समूहका १० जना ओली सरकारमा सहभागी हुने, को को बन्‍दै छन् मन्‍त्री ? 

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल लगाएत धेरै बहिरिने भएका छन । त्यसतै केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्‍मा जनता  समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूहका १० जना सहभागी हुने भएका छन् । 

जसपा नेता केशव झाकाअनुसार राजेन्द्र महतोको नेतृत्वमा १० जना सरकारमा सहभागी हुने भएका हुन् । महतो उपप्रधान मन्त्री तथा शहरी विकास मन्‍त्री हुने भएका छन् । त्‍यस्तै शरतसिंह भण्डारी उर्जा,  अनिल झा- खानेपानी र बिमल श्रीवास्तव श्रममन्‍त्री हुने झाले बताए । 

को को बन्‍दै छन् मन्‍त्री ? 

१.राजेन्द्र महतो- उपप्रधान मन्त्री तथा शहरी विकास मन्‍त्री
२.शरतसिंह भण्डारी - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्‍त्री
३.अनिल झा - खानेपानी मन्‍त्री
४.बिमल श्रीवास्तव- श्रम, रोजगार तथा सामाजिक मन्‍त्री
५.उमाशंकर अरगरिया- युवा तथा खेलकुद मन्‍त्री
६.लक्ष्मण लाल कर्ण - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्‍त्री
७.चन्दा चौधरी - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्‍त्री
८.एकबाल मियाँ- वन तथा वातावरण मन्‍त्री
९.चन्द्रकान्त चौधरी - उर्जा राज्य मन्‍त्री
१०.रेणुका गुरुङ - महिला राज्य मन्त्री
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।