image
image

सिरहामा प्रधानमन्त्रीलाई कालो झण्डा

काठमाडौं माघ १९ । प्रधानमन्त्री केपी शर्मा ओली आज सिरहा पुग्नु भएको छ । तत्कालीन एमाले नेतास्व. हेमनारायण यादवप्रति श्रद्धाञ्जलि अर्पणका लागि ओली सिरहा पुगनु भएको हो, त्यसै क्रममा ओलीलाई  कालो झण्ड देखाईएको हो।

संसद विघटन पछि असन्तुष्ट नेकपा दाहाल-नेपाल समूहका युवा तथा विधार्थीले प्रधानमन्त्रि ओलीलाई कालो झण्डा देखाएका हुन् ।तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा आएका प्रधानमन्त्री ओलीलाई सदरमुकाम सिरहा बजारमा कालो झण्डा देखाइएको हो । कालो झण्डा देखाउने समूहलाई प्रहरीले नियन्त्रणमा  लिएको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।