image
image

बागमती प्रदेशसभा बैठक स्थगित, सचिवालय अगाडि (प्रचण्ड–माधव समूह)को  नाराबाजी

काठमाडौं माघ १९ । बागमती प्रदेश सभामा हुने भनिएको बैठक आकस्मत स्थगित भएको छ । आज बैठकमा मूख्य मन्त्रि डोरमणि पौडेल विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो। सभामुख सानुकुमार श्रेष्ठका अनुसार फाल्गुन पहिलो सातासम्मको लागि उक्त बैठक स्थगित गरिएको हो । 

बैठक स्थगित भएसँगै प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका छन् । विनाकारण स्थगित गरिएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । उनीहरूले ‘अल्पमतको सरकार नाराबाजी दे’ भन्दै नारा लगाएका छन् । सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति नै बैठक स्थगित गरिएको सूचना दिएका थिए ।      
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।