image
image

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ।  तत्कालीन ३ पार्टीको एकता पछि बनेको राप्रपाले यही जेठ २२ देखि २५ गतेसम्म सम्पन्न गर्नेगरी महाधिवेशनको मिति निर्धारण गरेकोमा कोभिड १९) महामारीको बढ्दो प्रभावलाई मध्यनजर गर्दै स्थगित गरेको हो ।

शनिबार राप्रपाका तीनजना अध्यक्ष कमल थापा, पशुपति शमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसहितको बसेको  बैठकले हाललाई महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो। उपयुक्त समयमा तोक्ने निर्णय भएको राप्रपाको केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुब बहादुर प्रधान र भास्क भद्राले उक विज्ञप्ती जारी गरी जानकारी दिएका छन्। 
  
   




 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।