image
image

आज दाहाल-नेपाल समूहको  विरोध जुलुस विराटनगरमा 

काठमाडौँ माघ १६ । संसद विघटन पछि असन्तुष्ट दाहाल-नेपाल समूहले साताव्यापी विरोधको कार्यक्रम सार्वजनिक गरेको थियो । माघ १४ गतेबाट सुरू भएको विरोध सभा हिजो बुटवलमा गरिएको थियो भने आज विराटनगरमा बृहत् विरोध प्रदर्शन आयोजना गरेको छ ।  

प्रतिगमनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले आज  दिउँसो १२ बजेदेखि विरोध प्रदर्शन सुरु गरेको छ ।बृहत् विरोध प्रदर्शन हुेन भएकले त्यहाको ट्राफिक व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने भएको छ।यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले भन्सारबाट औद्योगिक कच्चा बोकेर छुटेका मालवहाक सवारीलाई रानी क्षेत्रमै रोक्ने ‘होल्ड’ गर्ने भएको छ । जनसभालाई नेकपा पार्टीका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल तथा झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।