लक्ष्य हासिल गरेरै छाड्छौँ: युक्रेन युद्धबारे पुटिनको कडा चेतावनी
काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धमा रुसले आफ्नो ‘निश्चित लक्ष्य’ हासिल गरेरै छाड्ने बताएका छन्। मस्कोमा रक्षा मन्त्रालयका उच्च अधिकारीहरूसँगको बैठकमा उनले विशेष सैन्य अभियानको उद्देश्य पूरा हुनेमा कुनै शंका नरहेको दाबी गरे। कूटनीतिमार्फत द्वन्द्व अन्त्य गर्न तयार रहेको उल्लेख गर्दै पुटिनले चेतावनी पनि दिए—यदि वार्ता असफल भए कब्जा गरिएका युक्रेनी भूभाग रुसमा गाभिनेछन्। उनका यी भनाइ ll









