image
image
रविलाई प्रतिशोधको सास्ती: प्रधानमन्त्रीसँग रास्वपाको आग्रह

रविलाई प्रतिशोधको सास्ती: प्रधानमन्त्रीसँग रास्वपाको आग्रह

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सभापति रवि लामिछाने फागुन २१ अघि नै रिहा हुने आशा व्यक्त गरेका छन्। शनिबार दाङको तुलसीपुरमा आयोजित नगर भेलामा बोल्दै उनले प्रधानमन्त्री सुशीला कार्कीसँग लामिछानेलाई जेलबाट छुटाउन आग्रह गरिएको जानकारी दिए। वाग्लेले रविविरुद्ध प्रतिशोधका आधारमा अधिक अभियोजन गरिएको दाबी गर्दै न्यायालयप्रति विश्वास रहेको बताए। साथै, आगामी निर्वाचनमा लामिछाने पार्टीसँगै चुनावी प्रचारमा सहभागी हुने पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।