image
image
ओली कुटी’ नक्सामाथि शिक्षामन्त्री महाविर पुनको व्यंग्य: “इन्जिनियरलाई कारबाही गर्नुपर्छ”

ओली कुटी’ नक्सामाथि शिक्षामन्त्री महाविर पुनको व्यंग्य: “इन्जिनियरलाई कारबाही गर्नुपर्छ”

काठमाडौँ- शिक्षामन्त्री महाविर पुनले ‘ओली कुटी’ को नक्साबारे सामाजिक सञ्जालमा व्यंग्यात्मक टिप्पणी गर्दै नक्सा बनाउने इन्जिनियरमाथि कारबाही हुनुपर्ने बताएका छन्।

फेसबुकमा उनले लेखे—
“यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ। हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउन भनेकोमा यसरी ठूलो दरबार जस्तै संरचना बनाइदिनु कहाँको लापरवाही?”

पुनका अनुसार यो विषय “एकछिन रमाइलो” भए पनि बेइज्जती तथा मानहानीको मुद्दासम्म लगाउन सकिने लापरवाही भएको टिप्पणी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।