image
image
प्रहरी प्रमुख कार्कीको भावुक भेट: बाल्यकालका छिमेकी भोटे दाईसँग दशैंको टीकाजस्तो अनुभव

प्रहरी प्रमुख कार्कीको भावुक भेट: बाल्यकालका छिमेकी भोटे दाईसँग दशैंको टीकाजस्तो अनुभव

काठमाडौं – प्रहरी प्रमुख बनेपछि IGP दानबहादुर कार्कीले आफ्नो बाल्यकालका छिमेकी भोटे दाईको घर पुगेर मिठाई बाँडे र खुशी मनाए। अभावका बेला काठमाडौँ जाँदा फाटेको झोला सिलाइदिएर आशीर्वाद दिएका भोटे दाईको हातको टीका फेरि लगाउँदा उनलाई दशैंको टीका जस्तो लाग्यो र उनी भावुक बने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।