image
image
प्रधानमन्त्री सुशिला कार्कीले सुरक्षा निकायसहितको संयुक्त बैठक बोलाएकी छन् ।

प्रधानमन्त्री सुशिला कार्कीले सुरक्षा निकायसहितको संयुक्त बैठक बोलाएकी छन् ।

काठमाडौँ- प्रधानमन्त्री सुशिला कार्कीले सुरक्षा निकायसहितको संयुक्त बैठक बोलाएकी छन् । शुक्रबार दिउँसो ४ बजे बालुवाटारमा बोलाएको बैठकमा राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने जनाइएको छ ।


आसन्न फागुन २१ गते तोकिएको निर्वाचनको विषयमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।