image
image
नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक आज दिउँसो १ बजे

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको बैठक आज दिउँसो १ बजे

काठमाडौँ -   नेकपा (एकीकृत समाजवादी) ले आज, आइतबार, पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ। बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने पार्टीका नेता डा. वेदुराम भुसालले जानकारी दिएका छन्।

बैठकमा सरकारको नीति तथा कार्यक्रमको मूल्याङ्कन गर्दै आगामी रणनीतिका बारेमा धारणा बनाइनेछ। प्रारम्भिक प्रतिक्रियामा पार्टीले सरकारको नीति र कार्यक्रमलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना र सुशासनको हिसाबले कमजोर रहेको जनाएको छ। साथै, दिगो विकास र १६औं योजना लक्षित कार्यक्रमहरूको समावेशीकरणको अभाव रहेको पनि पार्टीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।