image
image
रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा, विधायकी भूमिकामा केन्द्रित हुने तयारी

रास्वपाका सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा, विधायकी भूमिकामा केन्द्रित हुने तयारी

 काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्। सांसद श्रेष्ठले केही समयअघि राजीनामा बुझाइसकेका थिए, र बिहीबारको केन्द्रीय समिति बैठकमा आधिकारिक रूपमा राजीनामा पत्र पेस गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ। श्रेष्ठले पार्टीको जिम्मेवारीको सट्टा विधायकी भूमिकामा बढी सक्रिय हुन चाहेको बताएकी छन्।

२०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्री बनाउने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।