image
image
पत्रकार रजकको मृत्यु र मिडिया हाउसमाथि आक्रमणको विरोधमा धर्ना

पत्रकार रजकको मृत्यु र मिडिया हाउसमाथि आक्रमणको विरोधमा धर्ना

काठमाडौं । नेवाः पत्रकार राष्ट्रिय दवुले पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना कार्यक्रम आयोजना गरेको छ । दवूले आइतबार पत्रकार सुरेश रजकको मृत्यु र सञ्चारमाध्यम माथि भएको आक्रमणको विरोधमा धर्ना गरेको हो । 

उक्त धर्नामा घटनाका दोषिमाथि कारबाहीको माग गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दवुले धर्ना गर्दै सञ्चार माध्यममाथि आक्रमण बन्द गर, पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर लगायत विभिन्न नारा लेखिएका व्यानरहरुसहित धर्ना दिएका हुन् । धर्नामा मृतक पत्रकार रजकका परिवारको समेत सहभागिता रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।