image
image
नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर हो : तोसिमा कार्की

नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर हो : तोसिमा कार्की

काठमाडौं । राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर रहेको बताएकी  छिन् ।  शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरु बढी बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहको बताएकी हुन् । 

उनले भन्नि, ‘अहिले नेपालमा युवाहरुको  सबैभन्दा ठूलो  समस्या रोजगारी अर्थात जागिर नपाउनु हो । विदेश जानु भएका युवाहरु सबै रोजगारीकै लागि गएको देखिन्छ । नेपालमा सम्भावनाहरु छन् तर त्यसको प्रतिस्पर्धा हुन सकिरहेको छैन ।’

यसैगरी उनले सरकारले युवाहरुको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन् । उनले रोजगारीकै कारण लाखौं संख्यामा युवाहरु विदेशिनु परेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।