image
image

थप एक संक्रमितको मृत्यु

काठमाडौँ । नारायणी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
 
वैशाख १३ गते भर्ना भएकी बीरगंज महानगरपालिका–२५ श्रीसियाको ६५ वर्षिया महिलाको उपचरकै क्रममा आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोज रोशन दासले जानकारी दिनुभयो ।

उच्च ज्वरो,रुघाखोकी, ज्यान दुख्ने स्वास प्रस्वासमा समस्या आएपछि वैशाख १३ गते गरिएको पीसीआर परिक्षणमा पोजेटिभ रिर्पोट आएको र सोहि दिन उनलाईं नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कडा किसिमको निमोनिया देखिएको थियो । वीरगन्जमा आज मात्रै कोरोनाका कारण २ जनाको ज्यान गएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।